२० श्रावण ताप्लेजुङ
विप्लव नेतृत्वको नेकपामाओवादीको यूवाजनस्वयंसेवकदललेराष्टियता संकटमा परेको, १६ बुादे सम्झौता र लिपुलेक सम्झौताको विरोधमाश्रावण १२ गते झापाको दमकबाट शुरु गरेको मेचीयूवाजागरण अभियानफुङलिङ बजारमापुगेर समापनभएको छ ।
अभियानकाक्रममाविभिन्न स्थानमापुगेर मेचीअञ्चलकायूवाहरुले सहभागिताजनाएकाथिए । र्याली नेकपामाओवादीको कार्यालयदेखि शुरु भई फुङलिङ बजारको परिक्रमा गरी वीरेन्द्र चौकमापुगीविरोध सभामा परिणत भएको थियो ।
विरोध सभालाई समबोधनगर्दै प्रमुखवक्तातथा मेचीउपव्यूरो सदस्य सुमनले देशमाहाबीभएका ठूला भनिने राजनीतिकदलकाअनर्तराष्ट्रियदलालनोकरशाहीहरुले आफ्नो सत्तालम्ब्याउनको लागि हरेक राष्ट्रहित विपरितका सम्झौता गरेको, सिङ्गो राष्ट्रियता नै संकटमा परेकोरलिपुलेक सम्झौताको बारेमामौन रहेको उहाको ठहर छ ।
यूवाजनस्वयंसेवकदलका मेचीउपव्यूरो संयोजकतथाकार्यक्रमलाई अध्यक्षता गरेकातारा थापाले यूवाजागरण अभियानको बेलाप्रशासनले माथिको आदेशको नाममाअभियानलाई प्रभावपार्ने गरी अवरोध गरेकोमाआक्रोष पोख्नुभयो । उहााले भन्नुभयो “माथिको आदेशको नाममाहाम्रो अभियानलाई अबरोध गर्ने कुनै पनि सुरक्षाकर्मी, प्रहरी प्रमुखवाप्रशासनप्रमुखको नामपनि डायरीमा सुरक्षितअभिलेख गरेका छौा, कुनै समयमात्यसको फैसला हुन्छ ।”
थापाले देशका ठूला संचारमाध्यमभनिनेहरुले राष्ट्रियता बेचेको आरोप लागाउनुभयो । तर केही साना मिडियाले आफ्नो यो अभियानमा सहभागीभएको बताए । दलाली र भ्रामकप्रचारबाजीगर्ने संचारमाध्यमप्रतिआक्रोशित हुनुभएको थापाले भन्नुभयो “चियापानको समाचार लेखने संचार माध्यमकिने लिपुलेकको यो अभियानलाई हरेक जनताको घरघरमा पुर्याउादैन ?”उहााको प्रश्न थियो ।
मेचीयूवाजागरण अभियानले सिङ्गो देशलाई सहीदिशानिर्देश गरेको र यस भभियानलाई असफलबनाउने तत्वहरु आफौअसफलहुने थापाको भनाई छ ।