काठमाडौं ,२० साउन।
आठ हजार घुस लिएको अभियोगमा बाकेमा एक प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन ।
बाँके जिल्ला अन्र्तगत बेतहनीका प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक परविर वैगार नेपाल तथा भारतबाट विभिन्न प्रकारका दैनिक उपभोग्य सामान तथा कुखुराका चल्ला ल्याई गाउँमा विक्री गर्ने व्यवसायीबाट ८ हजार घुस आरोपमा पक्राउ परेका हुन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई रगेंहात पक्राउ गरेको भन्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline