साउन २०, काठमाडौँ ।
बुधवार कारोवार भएको डेढ घण्टामा नै नेप्से १ हजार २४ दशमलव ७४ विन्दुमा पगेको छ ।
नेप्से परिसूचक ५ दशमलव १८ अङ्क ( शून्य दशमलव ५ प्रतिशत) घटेको छ ।
बजार खुलेदेखि ओरालो लाग्न थालेको परिसूचक व्यापारको डेढ घण्टामा नेप्से १ हजार २४ दशमलव ७४ विन्दुमा ओर्लिएको हो ।
यस अवधिसम्म कारोबार भएको अन्य समूहको परिसूचक शून्य दशमलव ८१ प्रतिशतले घटेको छ । त्यस्तै बैङ्किङ्ग समूहको परिसूचक शून्य दशमलव ६८ प्रतिशत, फाइनान्स समूहको परिसूचक शून्य दशमलव १८ प्रतिशत र इन्स्योरेन्स समूहको परिसूचक शून्य दशमलव १६ प्रतिशतले घटेको छ ।
त्यस्तै होटल समूहको परिसूचक शून्य दशमलव ८६ प्रतिशत र हाइड्रोपावर समूहको परिसूचक शून्य दशमलव १३ प्रतिशतले बढेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline