काठमाण्डौ,२० साउन ।
प्रहरीको सर्वाधिक खोजीमा रहेका ताप्लेजुङका सागर लिम्बुले ६ बर्ष पछि प्रहरी समक्ष आत्मसर्मपण गरेका छन । पटक–पटक प्रहरीलाई छल्दै भाग्न सफल भएका उनले आज प्रहरी समक्ष आत्मसर्मपण गरेका छन ।
प्रहरीले गत फागुनमा लुकिछिपी बसेका उनलाई नियन्त्रणमा लिने प्रयास गर्दा लिम्बु र प्रहरी बीच गोली हानाहान भएको थियो ।
लिम्बुमाथि २०६६ साल माघ १४ गते आफनै छिमेकी रामबहादुर गुरुङलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोग छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline