श्रम समितिद्धारा हवाइ प्रमुखसंग छलफल

श्रम समितिद्धारा हवाइ प्रमुखसंग छलफल

  • बुधबार, साउन २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाण्डौ,२० साउन ।

संसदको अन्तराष्ट्रिय सम्वन्ध तथा श्रम समितिले हवाई सुरक्षावारे नेपालमा संचालित निजी क्षेत्रका एयरलाइन्सका प्रमुखसंग छलफल  गरेको छ ।

समितिको बिहान सिंहदरवारमा वसेको वैठकमा निजी सेवाका प्रमुखहरुले हवाई सुरक्षाका लागि नितिगत सुधार गर्न सुझाव दिएका छन ।

उनीहरुले काठमाडौंमा रहेको अन्तराष्ट्रिय विमानस्थलमा क्षमता भन्दा वढी विमानहरु नराख्न पनि सम्वन्धीत निकायको ध्यान आकर्षण गराएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी