काठमाडौ २० साउन ।
नेपाली कांग्रेसका नेता सूर्यप्रसाद प्रधानको निधन भएको छ । उच्च रक्तचाप र मधुमेह रोगको समस्याबाट ग्रसित उहाको ७६ बर्षको उमेरमा आज बिहान निधन भएको हो ।
श्वासप्रस्वासमा समस्या भएपछि गएराति लुम्विनी अञ्चल अस्पतालमा लागिएको नेता प्रधानलाई आज बिहान पाँच बजे अस्पतालले मृत घोषणा गरेको थियो ।
वि. सं. २०५६ सालमा रुपन्देही क्षेत्र नं ३ बाट सांसदमा निवाचित हुनुभएका उहाले संबिधान सभा निर्वाचनमा समेत रुपन्देही क्षेत्र नं ४ बाट कांग्रेसका तर्फबाट उम्मेदबारी दिनुभएको थियो । बिक्रम सम्वत १९९७ साल असोज १३ गते पर्बतको पाङ्मामा जन्मिनु भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline