२० श्रावण ताप्लेजुङ ।
विप्लव नेतृत्वको नेकपा माओवादीले राष्टियता र लिपुलेक सम्झौताको विरोधमा गत असार १२ गतेबाट शुरु गरेको मेची जागरण अभियान आजताप्लेजुङको फुङलिङ बजारमा समापन हुँदै छ ।
अहिले ताप्लेजुङको फुङलिङ बजारको परिक्रमा मेची अञ्चलबाट जम्माभएका यूवाहरुले गरिरहेका छन् ।
कार्यक्रमको नेतृत्व मेची उपव्यूरो सदस्य सुमन र यूवा जनस्वयंसेवक दलका मेची उपव्यूरो संयोजक तारा थापाले गर्दै हुनुहुन्छ । विरोध ¥यालीबजार परिक्रमा पश्चात विरोध सभापछि समापन हुने जिल्ला सहसचिव राजन पौडेलले बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline