संविधानमा दलित समुदायको अधिकार सुनिश्चित गर्न माग गर्दै आज बागलुङ बन्द

संविधानमा दलित समुदायको अधिकार सुनिश्चित गर्न माग गर्दै आज बागलुङ बन्द

  • बुधबार, साउन २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौ २० साउन । 

नयाँ बन्ने संविधानमा दलित समुदायको हक अधिकार सुनिश्चित हुनुपर्ने माग राख्दै उत्पीडित दलित समुदायको सञ्जाल बागलुङले अह्वान गरेको बन्दका कारण बिहानैबाट जनजीवन प्रभावित भएको छ ।

बन्दका कारण बागलुङबाट छुट्ने लामो तथा छोटो दूरीका सवारी साधन सन्चालनमा आउन सकेका छैनन् भने बजार तथा शैक्षिक संस्थाहरु ठप्प रहेका छन् ।

सन्जालले संविधानमा उत्पीडित दलित समुदायको हक अधिकार सुनिश्चित हुनुपर्ने माग गर्दैे देशव्यापी कार्यक्रम अन्र्तगत हिजो एक घन्टा चक्का जाम गरेको थियो ।

सो क्रममा राजकुमार बोसेललाई पक्राउ गरेको बिरोधमा जिल्ला बन्दको अह्वान गरेको सञ्जालले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी