काठमाडौ २० साउन । यसवर्षको एसएलसी पुरक परीक्षा आजबाट सुरु भएको छ ।
२०७१ सालको एसएलसी परीक्षामा दुई विषयसम्म अनुत्तिर्ण भएका कुल १ लाख २४ हजार २ सय ५१ जना परीक्षार्थी सहभागी भएका छन् ।
परीक्षाका लागि देशभर २ सय २७ वटा केन्द्र निर्धारण गरिएको छ । पहिलो दिन आज अंग्रेजी विषयको परीक्षा भएको छ ।
परीक्षा आगामी साउन २७ गतेसम्म चल्ने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline