काठमाडौं, साउन १९ ।
सुन चाादीको भाउ आज घटेको छ । सुनको भाउ तोलामा ३ सय रुपैयाा घटेर तोलाको ४७ हजार ५ सय रुपैयाा पुगेको नेपाल सुनचाादी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ हिजो २ सय रुपैयााले घटेको थियो ।
यस्तै चाादीको भाउ पनि आज तोलाको ५ रुपैयाा सस्तो भएको छ । चाादी तोलाको ६ सय ६० रुपैयाामा किनबेच भैरहेको छ । अन्तर्रा्ष्टि्रय बजारमै भाउ घटेकाले नेपालमा पनि भाउ घटेको व्यवसायीले बताएका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline