४ दलको सिन्डिकेडका कारण आन्दोलन गरेका हौं – मनोज

४ दलको सिन्डिकेडका कारण आन्दोलन गरेका हौं – मनोज

  • मङ्लबार, साउन १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

साउन १९, सल्यान
हिन्दुराष्ट्र पुर्नस्थापनार्थ राप्रपा नेपालले सल्यान खलंगामा सुरु गरेको रिले अनसन आजपनि जारी छ ।

४ दलिय सिन्डगेटका कारण आफुहरु विभिन्न समयमा आन्दोलित हुदै आएको बताउदै पार्टीका सल्यान अध्यक्ष मनोज सिंहले आफुहरुको यो अनसन सरकारी रवैयाको विरुद्धमा भएको बताएका छन । आइतबार देखि जारी रिले अनसनमा राप्रपाका जिल्ला स्तरका नेता तथा विभिन्न ठााउका कार्यकर्ताले सहभागिता जनाएका छन ।
हिन्दु राष्ट्रको निम्ती अहिलेसम्म २ सय भन्दा बढिले हस्ताक्षर गरिसकेको बताउदै उनले आफ्नो अनसन तोड्नलाई सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन ।

अनसनमा अहिले सम्म राप्रपा नेपालका केन्द्रिय सदस्य अनुवम सिंह श्रेष्ठ, जिल्ला सचिव प्रविण थापा, उपाध्यक्ष जागेश्वर गिरी, क्षेत्रिय अध्यक्ष, अशोक श्रेष्ठ, सचिव गुन्जमान खत्री, महिला नेतृ अनिता राई लगायतले नेतृत्व गरेको मनोजले जनाएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी