लम्जुङको सिङ्दी पहिरोको उच्च जोखिममा

लम्जुङको सिङ्दी पहिरोको उच्च जोखिममा

  • मङ्लबार, साउन १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

साउन १९, लम्जुङ ।

लम्जुङको विकट सिङदी गाउँ पहिरोको उच्च जोखिममा परेको छ । निरन्तर परेको बर्षाका कारण गाउँको सिमानाको दुवै छेउबाट पहिरो खस्न थालेपछि स्थानीय चिन्तित बनेका छन ।

पहिरोले घरछेउको खेतबारी बगाउन थालेपछि सो क्षेत्रका ५ परिवार विस्थापित भइसकेका छन । पहिरोले वडा नम्बर ३ को पसगाउँ गाविस, जिल्ला सदरमुकाम बेसीशहरतर्फ जाने सडक, पोखरा जाने एकमात्र सडक  बगाएको छ । पसगाउँ गाविसको १ देखि ४ नम्बर वडासम्म रहेको सिङ्दी गाउँमा २ सय २५ घरधुरी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी