काठमाडौ १९ साउन ।
हिन्दु राष्ट्रको माग गर्दै गरिएको बन्दका कारण बर्दीयाको जनजीवन बिहानैदेखि प्रभावित बनेको छ ।
बन्दका जिल्लाका बजार कलकारखाना खुलेका छैन भने शैक्षिक संस्था तथा यातायातका साधनहरु पनि चल्न सकेका छैनन् ।
पूर्वपश्चिम राजमार्गमा चल्ने सवारीहरु प्रहरीले स्कटिङ गरेर कैलाली र्पुयाउने प्रयास गरिरहेको बताइएको ।
पूर्वबाट पश्चिमका लागि छुटेका सवारी साधन बाँसगडीमा रोकिएका छन् । यस्तै पश्चिमबाट पूर्वका लागि छुटेकाका सवारी साधनहरुपनि भूरी गाउँमा रोकिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline