डोल्पामा १३ करोड ४७ लाख ५९ हजार २ सय रुपैया फ्रिज

डोल्पामा १३ करोड ४७ लाख ५९ हजार २ सय रुपैया फ्रिज

  • सोमवार, साउन १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

 साउन १८ डोल्पा
जिल्ला बिकास समिती डोल्पामा गत आर्थिक बर्षको  ३२ करोड ८ लाख ३ हजार बजेट  बिनियोजन भएको मध्ये  १३ करोड ४७ लाख ५९ हजार २ सय रुपैया फ्रिज भएको जिल्ल बिकास समिति डोल्पाले  जनाएको छ ।
बिकास निमार्ण तर्फको साना सिचाइ तथा नदि नियन्त्रण तथा अन्य पुर्बधारमा ७० लाख बजेट बिनियोजन भई  खबै खर्च भएको थियो ।

जस्मा  रह गाबिसमा रहेको  आाखेओला जल बिद्युत निमार्णको लागी १० लाख छुटाइएको थियो ।

लाहा गाबिसमा रहेको करबगाड पुल तटबन्धन तथा नदि नियन्त्रणको लागी  पनि १० लाख मुकोड सिचाइ आयोजना  गरि ७० लाख रुपैया खर्च  भएको  जिल्ला बिकास समितीले जनाएको छ ।   कृर्षि सडक निमार्ण तर्फको  जैरीगाड ,थाला र ढोरपाटन  कृर्षि सडक निमाणको लागी १ करोड  ४२ लाख बजेट मध्ये  १५ लाख फ्रिज भएको जिल्ला बिकास समिती डोल्पाका नायब सुब्वा जंग बहादुर शाहीले  जानकारी दिनु  भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी