बानेश्वरमा सवारी दुर्घटनामा एकको मृत्यु

बानेश्वरमा सवारी दुर्घटनामा एकको मृत्यु

  • सोमवार, साउन १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौ, १८ साउन ।
काठमाडौं महानगरपालिका–३४ नयाा बानेश्वरमा ज १ ज २२७ नम्बरको टाटा सुमोले बा २० प ५४४२ नम्बरको मोटरसाइकललाई सोमबार ठक्कर दिादा मोटरसाइकल चालक भक्तपुर पुरानो ठिमी–६ घर भएका ३३ वर्षीया सानु नायजु गम्भीर घाइते भएकोले निजामती अस्पताल मिनभवन लगिएकोमा उपचाकै क्रममा मृत्यु भएको छ । टाटा सुमो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी चितवन विरेन्द्र नगर–२ स्थित पूर्व पश्चिम राजमार्गमा ना ५ ख ७७८१ नम्बरको बसले आइतबार पैदल यात्री श्रीजनानगर–२ बस्ने १० वर्षीया ज्योति सिंहलाई ठक्कर दिदाा गम्भीर घाइते भएकोले उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी