नयाँ घर निर्माणमा लगाइएको बन्देज आजदेखि खुल्ला

नयाँ घर निर्माणमा लगाइएको बन्देज आजदेखि खुल्ला

  • सोमवार, साउन १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाण्डौ,१८ साउन ।

सरकारले गत बैशाख १२ गतेको बिनासकारी भुकम्प पछि नयाँ घर निर्माणमा लगाइएको बन्देज आजदेखि खुल्ला गरेको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले भुकम्पमा परी लाखौं घर भत्केका, सार्वजनिक संरचना बिग्रिएका भन्दै देशभरका जिल्ला विकास समिति, महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकालाई नयाँ घर निर्माणका लागि असार मसान्तसम्म नक्सा स्वीकृत नगर्न निर्देशन दिएको थियो ।

सरकारले नयाँ घर बनाउन साउन १ गते बाट नै  खुल्ला गरेपनि पनि प्राविधिक कारणले कार्यालय नै सुचारु गर्न ढिला भएका कारण आजबाट दर्ता प्रकृया सुरु भएको काठमाडौं महानगरपालिका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी