तीन दिनदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा बिद्युत अबरुद्ध

तीन दिनदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा बिद्युत अबरुद्ध

  • सोमवार, साउन १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाण्डौ,१८ साउन ।

सुदूरपश्चिमका पहाडी जिल्लामा ३ दिनदेखी बिद्युत् सेवा अवरुद्ध भएको छ । कैलालीको अत्तरियादेखि डडेल्धुराको १३३ केभीए विद्युत् प्रशारण लाइनमा खराबी आएका कारण बिद्युत् सेवा अवरुद्ध भएको हो ।

नेपाल विद्युत् प्राधिकरण डडेल्धुराका अनुसार लाइनको कुन ठाउँमा खराबी आएको भन्ने कुरा अझै पत्ता नलाग्दा समस्या भएको छ । विद्युत् प्रसारण अवरुद्ध हुँदा डडेल्धुरा, बैतडी, डोटी र अछामलगायत पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ ।

यस्तै बिद्युत नहुदा त्यहा संचालित रेडियो र पत्रपत्रिकाहरु समेत बन्द रहेका छन । सरकारी कार्यालयको काम पनि प्रभावित भएको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी