बोक्सी आरोप विरुद्धको विधेयक कार्यन्वयन हुनेमा सोच नेपालको विस्वास

बोक्सी आरोप विरुद्धको विधेयक कार्यन्वयन हुनेमा सोच नेपालको विस्वास

  • आइतवार, साउन १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

व्यवस्थापिका संसदको साउन १२ गतेको बैठकले बोक्सी आरोप (कसुर र सजाय) विधेयक २०७१ सर्वसम्मतिले पास गरेकोप्रति मानववादी समाज (सोच) नेपाल नेपालले सरकारलाई धन्यवाद भन्दै यसलाई कार्यन्वयन गर्न आग्रह गरेको छ ।
एक विज्ञप्ति जारी गरी सोच नेपालकी महासचिव अप्सरा कार्कीले सामाजिक अन्धविश्वास र कुरीतिका रुपमा विद्यमान बोक्सी प्रथालाई निवारण गर्नका लागी ल्याईएको यो विधेयकले कथित बोक्सीको आरोपमा निमर्मतमा पूर्वक हत्या गर्ने, शारिरीक र मानसिक यातना दिने, गाउा निकाला गर्ने, घर निकाला गर्ने, मलमूत्र खुवाई यातना दिने लगायतका अमानवीय कार्यलाई नियन्त्रण गर्ने हामीले विश्वास लिएको बताउनु भएको छ ।

आगामी दिनमा कथित बोक्सीको आरोपमा कसैले पनि अरुको आत्म सम्मानमा चोट पुऱ्याउने, कुटपिट गर्ने, यातना दिने लगायतका अमानवीय काम गरेको खण्डमा प्रभाबितलाई न्याय दिलाउानका लागी र पिडकलाई कार्वाहीका लागी यो विधेयक कोशेढुङ्गा साबित हुने पनि हाम्रो विश्वास छ । विज्ञप्तिमा भनिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी