एकसाथ तिन सौन्दर्य प्रतियोगीता हुने

एकसाथ तिन सौन्दर्य प्रतियोगीता हुने

  • आइतवार, साउन १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाडौ । एक्सपोज नेपालले एकसाथ तिन सौदर्य प्रतियोगीता आयोजना गर्ने भएकोछ । मिस्टर नेपालको आयोजना सहित अन्तराष्ट्रिय छबी बनाउन सफल एक्सपोजले ‘मिस राजधानी २०१५’, ‘मिस्टर राजधानी २०१५’ र ‘मिसेज राजधानी २०१५’ नामक तिन फरक प्रतियोगीता एक साथ आयोजना गर्न लागेको हो । तिनै प्रतियोगीताका लागी एकसाथ आवेदन समेत खुल्ला गरिएको छ ।
सुन्दरी छनौंट गर्ने परम्परागत शैली आधुनिकतामा ढाल्दै सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको यो संस्थाले आयोजना गर्न लागेको यी तिन प्रतियोगीतामा युवायुवती देखि बिवाहीत महिलासम्मले सहभागीता जनाउन सक्नेछन् । तिन प्रतियोगीता मध्य ‘ मिस राजधानी ’ १५ देखि १९ वर्ष उमेरका युवती, ‘मिस्टर राजधानीमा’ १५ वर्षदेखि १९ वर्ष उमेर युवा र , ‘मिसेस राजधानीमा’ २१ वर्षदेखि ४५ वर्ष उमेर समूहका विवाहित महिलाहरुले सहभागिता जनाउन सक्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी