पेट्रोलियम पदार्थको मुल्य फेरी घट्यो

पेट्रोलियम पदार्थको मुल्य फेरी घट्यो

  • आइतवार, साउन १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

साउन १७ काठमाण्डौं ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । अन्तर्रा्ष्टि्रय बजारमै भाउ घटेकाले निगमले, पेट्रोल, डिजेल, मट्टितेल, ग्यास र हवाई इन्धनको मुल्य घटाएको हो ।

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाा ५० पैसा घटाइएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिनुभयो । मुल्य घटेसागै अब पेट्रोल प्रतिलिटर १ सय ६ रुपैयाा ५० पैसा पर्छ भने डिजेल र मट्टितेल लिटरको ८४ रुपैयाा पर्ने छ ।

यसैगरी खाना पकाउने एलपी ग्यासको मुल्य प्रतिसिलिण्डर ३५ रुपैयाा घटाएर १ हजार ४ सय ३५ रुपैयाा कायम गरिएको छ । यस्तै हवाई इन्धनपनि आन्तरिकतर्फ लिटरको १५ रुपैयाा घटाईएको छ ।

अब आन्तरिकतर्फ हवाई इन्धनको मुल्य १ सय १८ पर्छ । यस्तै अन्तर्रा्ष्टि्रयतर्फ हवाई इन्धन प्रतिकिलोलिटर ७५ डलर घटेर १३ सय २५ डलर कायम भएको छ । नयाा मुल्य आइतबार राती १२ बजेपछि लागु हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी