निजामती सेवा डिभी तथा पिआर मुक्त बनाएरै छाड्ने मन्त्री पण्डितको दावी

निजामती सेवा डिभी तथा पिआर मुक्त बनाएरै छाड्ने मन्त्री पण्डितको दावी

  • शनिबार, साउन १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाण्डौ, १६ साउन ।

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अबको केही महिना भित्रै निजामती सेवा डिभी तथा पिआर मुक्त हुने बताउनुभएको छ ।

सप्तरीको राजविराजमा आज भएको कार्यक्रममा बोल्दै मन्त्री पण्डितले निजामती सेवा सहित सरकारका मन्त्री तथा राजदूतका रुपमा कार्यरतलाई डिभी तथा पिआर मुक्त गराउने गरी काम भैरहेको बताउनुभयो ।

डिभी तथा पिआर वा सरकारी पद रोज्नु पर्ने व्यवस्था गरिएकाले अबको केही महिना भित्रै सरकारी सेवामा कार्यरत सबै डिभी तथा पिआर मुक्त हुने उहााको भनाई छ ।
मन्त्री पण्डितले नियम कानुन उल्लंघन गर्नेलाई पदबाट बर्खास्त गर्ने समेत बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी