बाग्मती सफाइ महाअभियानको ११६ औ हप्ता सम्पन्न

बाग्मती सफाइ महाअभियानको ११६ औ हप्ता सम्पन्न

  • शनिबार, साउन १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाण्डौ, १६ साउन ।

बाग्मती सफाइ महाअभियानको ११६ औा शृफ्लाअन्तर्गत आज त्रिवि प्रवेशद्वार नजिकको नदी किनाराबाट करिब २२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

काठमाडौा महानगरपालिकाले बाग्मती नदी सफाइ गर्ने क्रममा त्यस आसपास क्षेत्रको फोहर व्यवस्थापनका साथै विष्णुमती नदी सफाइका क्रममा आज शोभा भगवती मन्दिर क्षेत्रमा समेत सफाइ गरिएको महानगरपालिकाका वातावरण व्यवस्था महाशाखाका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिनुभयो ।

नदी तथा त्यस आसपास क्षेत्रका किनाराबाट प्लास्टिक, सिसा, बोरा तथा जैविक फोहर सङ्कलन गरिएको छ । मानव सभ्यता र पहिचानसाग गाासिएको बाग्मतीमा विभिन्न रसायन, ढल तथा फोहर मिसिएर प्रदूषण बढ्न थालेपछि त्यसलाई स्वच्छ र सफा कायम गर्ने उद्देश्यले २०७० जेठ ४ गतेबाट विभिन्न क्षेत्रका प्रतिनिधि सहभागी भई अभियान गठन गरी सफाइ थालिएको थियो ।

सो अभियानको नेतृत्व मुख्यसचिव लीलामणि पौड्यालले गर्दै आउनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी