आज बिहान एउटा पराकम्प

आज बिहान एउटा पराकम्प

  • शनिबार, साउन १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौ १६ साउन ।

गत वैशाख १२ को विनाशकारी भूकम्प पछि लगातार आइरहेको पराकम्प पछिल्लो समय कम हुदै गएपनि अझै रोकिएको छैन । यसैक्रममा आज बिहान एउटा पराकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार बिहान ७ बजेर २२ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको परकम्प गएको हो ।

यसअघि हिजो बेलुकी ८ बजेर १८ मिनेटमा दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको थियो । केन्द्रका अनुसार वैशाख १२ यता हालसम्म ४ रेक्टरमाथिका ३ सय ६६ वटा परकम्प गएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी