नेपाल –चीन सम्बन्ध स्थापनाको ६ दशक पुरा

नेपाल –चीन सम्बन्ध स्थापनाको ६ दशक पुरा

  • शनिबार, साउन १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाण्डौ ,१६ साउन ।

नेपाल –चीन कुटनितिक सम्बन्ध स्थापना भएको आज ६ दशक पुगेको छ ।

औपचारीक रुपमा सन् १९५५ को अगस्ट १ मा दुई देशबीच कुटनितिक सम्बन्ध स्थापना भएको थियो ।
सम्बन्ध स्थापनाको ६० औ बर्षगाठका अबसरमा दुवै मुलुकका राष्ट्र तथा सरकार प्रमुखबीच शुभकामना आदनप्रदान भएको छ ।

राष्ट्रिपति डा रामवरण यादव र प्रधानमन्त्री शसुशील कोईराला तथा चीनियाँ समकक्षीहरु क्रमशः सी जिङपिङ र ली खछ्याङले  छुट्टाछुट्टै पत्र पठाएर एकअर्काको विकास ,समृद्धि र प्रगतिको  कामना गरेका छन् ।

उनीहरुले सम्बन्धलाई थप उर्चाका लैजाने प्रतिबद्धता पनि जनाएका छन् । चीनले नेपालको एक चीन नीतिको र नेपालले सामाजिक ,आर्थिक विकाशमा चिनीया सहयोगको प्रशंसा गरेको छ ।

परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे र  उहाका समकक्षी वाङ यीबीच पनि हार्दिकता साटासाट भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी