काठमाडौ १५ साउन ।
हिजो बेलुकी दोलखा केन्द्रबिन्दु भएर भूकम्पको एउटा पराकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार बेलुकी ८ बजेर १८ मिनेटमा दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको पराकम्प गएको हो ।
वैशाख १२ को विनाशकारी भूकम्पपछि लगातार आइरहेको पराकम्प पछिल्लो समय विस्तारै कम हुदै गएपनि रोकिएको भने छैन ।
यो सँगै चार रेक्टर भन्दा माथिका पराकम्पको संख्य हालसम्म ३ सय ६४ पुगेको केन्द्रले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline