शर्माको यात्रा र अनुभुती विमोचन

शर्माको यात्रा र अनुभुती विमोचन

  • शुक्रबार, साउन १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाडौं, १५ साउन ।

साहित्यकार एवम एनेकपा माओवादी नेता दिनानाथ शर्माको तेस्रो साहित्यीक कृती यात्रा र अनुभुती आज एक कार्यक्रकाबीच लोकार्पण गरिएको छ ।

राजधानीको नया बानेश्वरमा भएको कृती लोकार्पण कार्यक्रममा राष्ट्रकवी माधव प्रसाद घिमिरे, बरिष्ठ साहित्यकारद्धय सत्यमोहन जोशी र मदन मणी दिक्षीतले संयुक्त रुपमा विमोचन गनुभएको थियो ।

पुस्तक विमोचन गर्नुहुदै राष्ट्रकवी माधव घिमिरेले लेखकको लेखाइ आम मानिसको हृदय परिवर्तन गर्ने क्षमता बोकेको हुनुपर्ने र आम मानिसको हृदय परिवर्तन भए देशमा आमुल परिबर्तन हुने बताउनुहुदै साहित्यकार शर्माको कृतिले त्यो क्षमता बोकेकोले उत्कृष्ट भएको प्रशंसा गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी