बााके, १५ साउन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला बन कार्यालय बााकेका निमित्त प्रमुख बदरुद्दिन खानलाई सेवाग्राहीबाट घुस लिादा दिादै नियन्त्रणमा लिएको छ ।
सेवाग्राहीको बन मुद्दालाई मिलाईदिने आश्वासन दिई ४० हजार रुपैयाा घुस लिदै गरेको अबस्थामा निमित्त प्रमुख बदरुद्दिन खालाई अख्तियारको टोलीले उनको कार्यकक्षमै रंगेहात फेला पारेको हो । जिल्ला बन अधिकृत बिदामा भएकाले सहायक जिल्ला बन अधिकृत खाले गत मंगलबारदेखि निमित्त कार्यालय प्रमुखको जिम्मेबारी पाएका थिए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline