सोलु साउन १५ ।
आफैले जन्माएको नवजात शिशु मारेर फाल्ने सोताङ–९ बस्ने २७ बर्षीया कमला वि.क.लाई प्रहरीले पक्राउ गरेको छ ।
विवाहित वि.क.ले साउन १० गते विहान घर छेउको बारीमा नवजात छोरी शिशु जन्माई मारेर सोही ठाउाको लबुवा भिरमा लगेर फालेकी थिइन् ।
सो घटनाको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरी टोलीले विहिबार उनलाई पक्राउ गरेको थियो ।
शिशुको लास प्रहरीले पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा पठाएको छ । यस घटना सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline