एक किलो सुनसहित २ जना पक्राउ

एक किलो सुनसहित २ जना पक्राउ

  • शुक्रबार, साउन १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौ,१५ साउन ।

रसुवाको धुन्चेबाट अवैधरुपमा ल्याइएको एक किलो सुनसहित दुई जना पक्राउ परेका छन ।

नेपाली सेना नारायण दल गणले रसुवा गोल्जुङकी १६ वर्षिया सीता तामाङ र सोही ठाउँका १८ वर्षका यार्साङ घलेलाई पक्राउ गरेको हो ।

लाङटाङ राष्ट्रिय निकुञ्ज धुन्चे चेक पोष्टमा नियमित चेक जाँचको क्रममा बा ६१ प २९ ४८ नम्बरको मोटरसाइकल चेक जाँचको क्रममा उनीहरुलाई एक किलो सहित पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी