चितवनको रिद्धिखोलाबाट ट्रक खस्दा एकको मृत्यु

चितवनको रिद्धिखोलाबाट ट्रक खस्दा एकको मृत्यु

  • शुक्रबार, साउन १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाण्डौ,१५ साउन ।

चिवतनको कविलासस्थित रिद्धिखोलाको पुलबाट ट्रक खस्दा एकको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन ।
पोखराबाट नारायणगढतर्फ आउँदै गरेको ना १ ख ८९ ५७ नम्बरको ट्रक चितवन कविलासको रिद्धिखोला पुलबाट खस्दा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घटनामा मृत्यु भएकाको सनाखत भएको छैन । दुर्घटनामा परी गम्भीर घाइते हुनेमा मकवानपुर भीमफेरी बस्ने २२ वर्षीय युवराज श्रेष्ठ र रौतहट बस्ने २६ वर्षीय पन्नालाल यादवको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी