काठमाण्डौ,१५ साउन ।
हिन्दु धर्म पक्षधरले हिन्दु राष्ट्रको माग गर्दै दाङ बन्द आहावान गरेपछि त्यसक्षेत्रको जनजिवन प्रभाबित भएको छ । उनीहरुले ८० प्रतिशत हिन्दको बाहुल्यता रहेको भन्दै हिन्दु राष्ट हुनुपर्ने माग गर्दै बन्द गरेका हुन ।
बन्दका कारण बजार पसल, शैक्षिक संस्था ठप्प रहेका छन भने यातयातका साधन पनि चल्ल सकेका छैनन । स्वधर्म संस्कृति संरक्षण अभियानको अगुवाईमा बन्द आह्वान गरिएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline