काठमाडौ, १४ साउन
२०४१ साल जेठ ३१ गते तत्कालीन भक्तपुर नगर पंचायत –३ गरुड कुण्डल भन्ने स्थानमा बा.अ.त १०६ नम्वरको ट्याक्टरले सोही स्थान बस्ने १३ बर्षीय कृष्ण गोपाल कोजुलाई किच्दा घटनास्थलमै मृत्यु भएको घटनामा संलग्न भक्तपुर नगरपालिका–१ तौलाक्षे बस्ने ४८ बर्षीय भिम प्रसाद गोजालाई केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले ३१ बर्षपछि बुधबार दुवाकोट भक्तपुरबाट पक्राउ गरेको छ ।
प्रहरीले फैसला कार्यान्वयनको लागि निजलाई भक्तपुर जिल्ला अदालतमा पेश गरेको छ । अदालतले गोजालाई २ बर्ष कैद र १ हजार जरिवानाको फैसला गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline