साउन १४ काठमाण्डौं ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीप जंग पाण्डै हालै राष्ट्रपतिले आम माफी दिए पछि घर फर्किएका छन् । उनी सहित २१ जनाले त्यस्तो माफी पाएका थिए ।
उनले जुन मुद्धामा सजाय पाएका थिए त्यसतो मुद्धा धेरै अधिकारीहरुको छ अझै पनि ।
एकातिर यो मुद्धा सर्वोच्चमा विराचाराधीन रहेको थियो ।
यस्तोमा अब उनी मुक्त भए पछि उद्योग वाणिज्य महासंघको अध्यक्ष चाही किन नपाउने भन्ने चर्चा पनि पाण्डे समर्थकहरुबीच चलेको छ ।
पाण्डे जेलमा रहेकै बेला पशुपति मुरारका भाष्करराज राज कर्णिकार र भवानी राणालाई सहमतिमा ल्याएर महासंघको अध्यक्ष भईसकेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline