ढुंगा प्रहारबाट मृत्यु, अभियुक्त पक्राउ

ढुंगा प्रहारबाट मृत्यु, अभियुक्त पक्राउ

  • बुधबार, साउन १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

नवलपरासी, १३ साउन
मकवानपुर हाणीखोला–७ बस्ने ४५ वर्षीय सिताराम बि.क.ले ढुंगाले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएका नवलपरासी गैंडाकोट नगरपालिका–१५ बस्ने ३६ वर्षीय गोबिन्द पौडेलको प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा उपचारको क्रममा बुधबार मृत्यु भएको छ । गैंडाकोट नगरपालिका–१४ अमरपुरीमा मादक पदार्थ सेवन गरी बिबाद हुादा बि.क.ले पौडेललाई ढुंगा प्रहार गरेका थिए ।
बि.क.लाई पक्राउ गरी यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी