काठमाण्डौ,१३ साउन ।
लगानी बोर्डले बैठकले अरुण जलबिद्युत आयोजना सार्बजनिक निजी साझेदारी अबधारणामा बिकाश गर्न आबश्यक प्रक्रिया अगाडी बढाउन निर्देशन दिएको छ । मंगलबार प्रधानमन्त्री शुशिल कोइरालाको अध्यक्षतामा बसेको बोर्डको बैठकले यस्तो निर्देशन दिएको हो ।
यस्तै बैठकले चिनको हङकङ रेड लाइन नम्बर ३ लाई सिमेन्ट कारखाना स्थापना गर्ने प्रयोजनका लागि करीब ३६ अर्ब नेपाली रुपैया बराबरको प्रत्यक्ष बैदेशिक लगानी स्विकृत गरेको छ ।
यसअघि पनि लगानी बोर्डले नाइजेरीयाको डङगोटे गु्रप र भारतको रिलायन्स कम्पनीलाई नेपालमा दुइ छुटाछुटै सिमेन्ट कारखाना स्थापना गर्न बैदेशिक लगानीलाई स्विकृती प्रदान गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline