शिक्षा क्षेत्रमा हुने व्यापारीकरण रोक्नुपर्नेमा नेपालको जोड

शिक्षा क्षेत्रमा हुने व्यापारीकरण रोक्नुपर्नेमा नेपालको जोड

  • सोमवार, साउन ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं, ११ साउन ।

नेकपा एमालेका नेता माधवकुमार नेपालले शिक्षा क्षेत्रमा हुने गरेको व्यापारीकरण बन्द गर्नुपर्नेमा जोड दिनुभएको छ । अनेरास्ववियुले राजधानीमा गरेको कार्यक्रममा नेता नेपालले शिक्षा क्षेत्रमा धेरै विकृति रहेको भन्दै यसलाई हटाउनुपर्नेमा जोड दिनुभएको हो ।

उहाले शिक्षा र स्वास्थ्य क्षेत्रमा हुने व्यापारीकरणलाई स्वीकार गर्न नसकिने भन्दै जसले पनि शैक्षिक संस्था खोल्न सक्ने प्रावधानलाई संविधानको मौलिक हकमा राख्न नमिल्ने दाबी गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी