• सोमवार, साउन ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाण्डौ,११ साउन ।

रोल्पामा जिप दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ । रोल्पाको बडाचौरमा लु १ ज १८ १७ नम्बरको जिप ब्रेक फेल भई दुर्घटना हुँदा सिर्प–९ कुन्जहरीकी २६ वर्षकी इश्वरी बानियाको मुत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते बानियाको उपचारका क्रममा सुलिचौरस्थित  जीवन अनमोल अस्पतालमा मुत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै दुर्घटनामा परी सिर्प–७ का ७ वर्षका नुर्ज बहादुर विष्ट र २८ वर्षकी दुरमती बानिया घाइते भएका छन । जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी