काठमाण्डौ,१० साउन ।
कैलालीको धनगढीमा रहेको सेती अञ्चल अस्पताल विकास समितीले जारी गरेको टेण्डरका विरुद्ध व्यवसायीहरुले आज धनगढी बजार बन्दको आह्वान गरेका छन ।
टेण्डरको विपक्षमा उभिएका व्यवसायीहरुले, व्यवसायिक हितका लागी भन्दै बजार बन्द गराएका हुन । सेती अञ्चल अस्पताल विकास समितीले मातहतमा रहेको सटरहरुको टेण्डर आह्वान गरेको छ ।
उद्योग वाणिज्य संघको अगुवाईमा धनगढी र आसपासको व्यवसायीहरुले गरेको बजार बन्दका कारण धनगढी बजार सुनसान बनेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline