भुकम्प प्रभाबित २३ हजारको स्थानान्तरण

भुकम्प प्रभाबित २३ हजारको स्थानान्तरण

  • आइतवार, साउन १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाण्डौ,१० साउन ।
सरकारले भुकम्प  प्रभाबित २३ हजार स्थानिय बासिन्दालाई स्थानान्तरण गरेको जनाएको छ ।

बैशाख १२ गतेको बिनासकारी भुकम्प पछि जमिन धुजा परी बाढी र पहिरोको उच्च जोखिममा परेका  दोलखा , सिन्धुपाल्चोक, रसुवा ,गोरखा ,ललितपुर र रामेछापका गरी २३ हजारलाई स्थानात्तरण गरीएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका अनुसार ५ हजार ४ सय ३१ घरपरिवारका २२ हजार आठ सय ६० जनालाई सुरक्षित क्षेत्रमा सारीएको हो । बिनासकारी भुकम्पबाट धेरै नै प्रभाबित १२ जिल्लाका २८ हजार घर परिवारलाई स्थानान्तरण गर्नुपर्ने मन्त्रालयको तथ्याङ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी