चीनका वाणिज्य सचिव स्वदेश प्रस्थान

चीनका वाणिज्य सचिव स्वदेश प्रस्थान

  • शनिबार, साउन ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाण्डौ, ९ साउन

चीनका वाणिज्य सचिव चाङ स्योङ्छेन नेपालको पााचदिने औपचारिक भ्रमण पूरा गरी आज दिउासो स्वदेश प्रस्थान गर्नुभएको छ ।

भूकम्पपछिको पुन:निर्माण तथा नवनिर्माणका साथै नेपालको आर्थिक विकासमा नेपाललाई सक्दो सहयोग गर्ने चिनियाा प्रतिबद्धताअनुरुप द्विपक्षीय वार्ताका निम्ति ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत मङ्गलबार उहाा नेपाल आउनुभएको  थियो ।

चाङले वार्ताका क्रममा भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुन:निर्माण आयोजना तत्काल कार्यान्वयन गर्ने तथा त्यसनिम्ति रु एक अर्ब नगदसमेत उपलब्ध गराउने घोषणा गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी