विषालु च्याउ खाँदा मुसीकोटमा ५ जना विरामी

विषालु च्याउ खाँदा मुसीकोटमा ५ जना विरामी

  • शुक्रबार, साउन ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौ ८ साउन ।  रुकुमको मुसीकोटमा जंगलबाट ल्याएको विषालु च्याउ खाँदा एकै परिवारका ५ जना विरामी भएका छन् ।

आज बिहान भातसँगै च्याउको तरकारी खाएका छिवाङ ४ की २४ वर्षीय विनिता पुन, उनकी छोरी ३ वर्षीय सलिना पुन, ५ वर्षीय सुजन बुढा, १९ वर्षीय दिपक पुन  १८ वर्षीय गिता थापा र अर्का एक जना विरामी भएका हुन ।

विरामी परेका मध्ये दुई जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । उनीहरुको जिल्ला अस्पताल सल्लेमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भेरी अन्चल अस्पताल नेपालगञ्ज रिफर गरिएको छ ।

विरामी मध्ये गिताको अवस्था भने सामान्य रहेको डाक्टर सूर्य लामाले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी