ट्रयाक्टरको ठक्करबाट एक बालकको मृत्यु

ट्रयाक्टरको ठक्करबाट एक बालकको मृत्यु

  • शुक्रबार, साउन ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौ ८ साउन ।
धनकुटाको मौना बुधुकमा ट्रयाक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

मौना धनकुटाको सिमडाँडाबाट वालुवा बोकेर राजारानी तर्फ जाँदै को १ त ६७ ८० नम्बरको ट्रयाक्टरले मौना बुधुक ५ का १० बर्षीय बिनोद मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रयाक्टरबाट घाइते भएका उनलाई उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय राजारानीले जनाएको छ । ठक्कर दिने सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी