काठमाण्डौ,७ साउन ।
नेपाल वायुसेवा निगमले क्वालालम्पुर र बैंकक जाने यात्रुले दुई टिकट किन्दा एउटा टिकट सित्तैमा दिने घोषणा गरेको छ । वालालम्पुर र वैंककको यात्रु नभएपछि निगमले यस्तो घोषणा गरेको हो ।
यो सेवा आगामी भदौ १४ गतेसम्म प्रदान गरिने निगमले जनाएको छ । काठमाडौ बैंकक कठमाडौ र काठमाडौ(क्वालालम्पुर काठमाडौको दुई तर्फी हवाई टिकट दुईवटा खरिद गर्दा एउटा टिकट सित्तैमा प्रदान गर्ने ब्यवस्था गरीएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline