बन्द सदाका लागि बन्द गर्न चेम्बरको सुझाव

बन्द सदाका लागि बन्द गर्न चेम्बरको सुझाव

  • बुधबार, साउन ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौ,६ साउन
नेपाल चेम्बर अफ कमर्शले नयाा बन्ने संविधानमा बन्द सदाका लागि बन्द हुने व्यवस्था गर्न सुझाव दिएको छ ।

सभामुख सुवासचन्ऽ नेम्बाङलाई सुझाव पेश गर्दै चेम्बरका अध्यक्ष राजेश काजी क्षेष्ठले मुलुक बन्दमूक्त हुनुपर्ने बताउनु भयो ।

चेम्बरले खुला बजार र उदार अर्थतन्त्रको प्रत्याभूति सहितको संविधान निर्माण हुनुपर्नेमा जोड दिदै खुला बजार तथा उदार अर्थतन्त्रमा राज्यले व्यवसाय गर्ने नभई नियमन मात्र गर्ने भएकाले राज्यले निजी क्षेत्र सवल र सक्षम हुने गरी संविधानमै स्पष्ट व्यवस्था गर्न सुझाव दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी