कैलालीमा मस्यौदा जलाइयो

कैलालीमा मस्यौदा जलाइयो

  • सोमवार, साउन ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं, ४ साउन ।

आज देखि सुरु भएको संविधानको प्रारम्भीक मस्यौदामा जनताको सुझाव संकलन कार्यको देशभर विरोध भइरहेको छ ।

यसैक्रममा सुझाव संकलन कार्यको कैलालीमा पनि व्यापक विरोध भएको छ ।

विप्लव नेतृत्वको नेकपा माओबादीले जनयुद्ध र जनभाबना बिपरीत मस्यौदा ल्याएको भन्दै जलाएको छ ।

विरोध प्रदर्शनमा सहभागी माओवादीका ३ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आफ्नो शान्तीपुर्ण विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै तत्काल कार्यकर्ता रिहा नगरिए आजै साँझ फरक ढङ्गले आन्दोलन गरिने विप्लव माओवादी कैलालीका सेक्रेटरी महेश बडुवालले बताउनु भएको छ ।

कैलालीमा आज भइरहेको सुझाव संकलन कार्यप्रति  राष्ट्रिय पजातन्त्र पार्टी र फोरम नेपालले समेत चर्को विरोध गरेका छन , भने स्थानीयले असन्तुष्टि जनाएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी