काठमाण्डौ,४ साउन ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कन्काईमा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बाहुनडाँगी–४ का ५१ वर्षीय मोटरसाइकल चालक अच्यूत ढुङ्गानाको मूत्यु भएको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ६ प ६० ५६ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ग १ ख ४९ ४९ नम्बरको बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते ढुङ्गानाको विर्तामोडस्थित बिर्ता सिटी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline