प्लास्टिक झोला निषेध गर्ने निर्णय कडाइका साथ लागू

प्लास्टिक झोला निषेध गर्ने निर्णय कडाइका साथ लागू

  • सोमवार, साउन ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौ ४ साउन । विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले काठमाडौँ उपत्यकालाई प्लास्टिक झोला निषेध गर्ने निर्णय कडाइका साथ लागू गर्न सुरु गरिएको छ ।

वैशाख १ गतेदेखि उपत्यकामा प्लास्टिक झोला निषेध गरी उत्पादन र बिक्री वितरण गर्नेलाई अनुगमन गरेर कारबाही गर्ने निर्णय गरेपनि १२ गतेको भूकम्पपछि रोकिएको थियो ।

साउन १ गतेबाट निर्णयलाई कडाईका साथ लागु गर्न सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

प्लास्टिक झोला वातावरणका लागि खराब भएकाले जनचेतना जगाएर वैकल्पिक झोला बोक्ने बानी बसाउने अभियानमा लागिएको मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेलले जानकारी दिनुभयो ।

मन्त्रालयको अभियानपछि उपत्यकामा ३० प्रतिशत प्लास्टिक झोेला कम भएको मन्त्रालयको निष्कर्ष छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी