काठमाडौ ४ साउन । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल माथि आज बिहान आक्रमणको प्रयास भएको छ ।
संविधानको प्रारम्भिक मस्यौदामाथि सुझाव संकलनका लागि रौतहटको गौर पुगेका एमाले नेता नेपाल सहितका सभासदहरुमथि आक्रमणको प्रयास भएको हो ।
गौर नगरपालिकाको सभाकक्षमा सुझाव संकलनको कार्यक्रम सुरु हुन लागेकै बेला संघीय सद्भावना पार्टीका कार्यकर्ताले कुर्सी प्रहार गरेका हुन् । अवरोध गर्न खोज्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline