डोल्पामा सुझाव माग्न गएका सभासद सदरमुकाममा मात्र केन्द्रीत भएको गुनासो

डोल्पामा सुझाव माग्न गएका सभासद सदरमुकाममा मात्र केन्द्रीत भएको गुनासो

  • आइतवार, साउन ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

श्रावन ०३ डोल्पा 
संविधान सभाको विभिन्न मस्यौदा माथिको राय सुजाव संकलन को क्रममा सुजाव संकलन उप समिति डोल्पा केहिदिन अघि २४ गते डोल्पाको सदरमुकाम दुनैमा पुगेको थियो । आजविहान डोल्पाको लागी नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी ए.नेकपा माओवादी का १ जना एमालेका २ जना नेपालि काङ्ग्रग्रेसका २ जना गरी ५ जना सभासद सदरमुसकाम दुनैमा पुगेकाछन् ।
आज १२ बजेनै डोल्पामा रहेका ११ ओटा राजनितिक दलका प्रमुख तथा प्रतिनिधीहरुसंग सर्बदलीए गोष्टी सम्पन्न भएको छ । डोल्पाको भौगोलिक अवस्था निकै कठिन भएको  सम्बभत एक वडा बाट अर्को वडामा जान एकदिन लाग्ने भएकोले जतिसुकै  उपस्थितहरुको राय सुजावमाथी भोलि छलफलका साथै सार्बजानिक सुनुवाई हुने भएको छ । सर्बदलीए गोष्टीमा उपस्थित राप्रपा नेपाल डोल्पाका अध्यक्ष योगेन्द्र वहादुर शाहीले संविधान सभाको केही मस्यौदामा असन्तुस्ट ब्यक्त गर्नु भएको थियो ।
साथै डोल्पाका लागी विभिन्न राजनितिक दलले सकेसम्म पाएक पर्ने ३ ओटा ठाउमा सुजाव संकलन कार्यक्रमको आयोजना गरिनु पर्ने जिकिर गरेका थिए । उक्त सुजावमा उपस्थित सभासदहरुले राज्यले ताकेको निर्धारित समय छोटो र सकिन लागेकोले तपाईहरुको सल्हा सुजावलाई जतिसक्दो चाडो संसदमा पुऱ्याउने बताए ।
भोलि १२ बजे सार्बजनिक सुनुवाई कार्यक्रम हुनेभएको छ । सरकारले जनताको हातहातमा मस्यौदा पुऱ्याउने लक्ष राखेपनी सञ्चारको पहुाचमा कम, समय छोटो र भौगालिक बिकटता कारण माथिल्लो डोल्पा र तल्लो डोल्पाका जनताले कार्यक्रम सदरमुकाम केन्द्रित भएको भन्दै गुनासो पोखेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी