कालीगण्डकी लोकमार्ग अन्तरगत फलेवास–रानीपानी सडकखण्ड अवरुद्ध हुँदा यात्रुहरु मर्कामा

कालीगण्डकी लोकमार्ग अन्तरगत फलेवास–रानीपानी सडकखण्ड अवरुद्ध हुँदा यात्रुहरु मर्कामा

  • आइतवार, साउन ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौ ३ साउन पर्वतको दक्षिणी क्षेत्र स्थित कालीगण्डकी लोकमार्गको फलेवासदेखि रानीपानीसम्मको सडकखण्ड अवरुद्ध भएको छ ।

वर्षा कारण सडक हिलाम्मे हुनाका साथै ठाउँ ठाउँमा पहिरो खसेका कारण यातायात सन्चालनमा अवरोध आएको हो ।

यातयात अवरुद्ध भएपछिसदरमुकाम जाने आउने यात्रुहरु समस्यामा परेका छन् । वर्षाअघि कुश्मादेखि फलेवास, पाङ्ग्राङ, बराचौर हुँदै रानीपानीसम्म नियमित बस सेवा सञ्चालन हुँदै आएको थियो ।

फलेवासदेखि रानीपानीसम्मको सडक ठप्प भएपछि दैनिक उपभोग्य सामान अभाव हुने देखिएको छ  । कालीगण्डकी लोकमार्गको फलेवासदेखि मिर्मीसम्मको सडकखण्ड असार मसान्तसम्ममा सञ्चालनमा ल्याउने भनिए पनि अझै सञ्चालनमा आउन सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी